मकवानपुर, ७ कार्तिक । तीन दिनको पैदल र मोटर यात्रा गरेर बैंक आइपुगेकी पातलीमाया चेपाङको जाबी (झोला) मा खानेकुरा सकिएको छ। मकवानपुरको राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरस्थित बैंक अफ काठमाडौंनजिकै आयुर्वेद औषधालयको सिँढीमा दुई रात बिताएकी ७८ वर्षीया चेपाङले अझै वृद्धभत्ता पाउने टुंगो छैन। राक्सिराङ गाउँपालिका–७ काँकडास्थित गाईबाङबाट चितवनको भण्डारा हुँदै, मकवानपुरको मनहरी बजारबाट वृद्धभत्ता लिन […]
from News24 : Premium News Channel https://ift.tt/3jixLJr
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।