एजेन्सी, ४ कार्तिक । भारतले एक चिनियाँ सैनिकलाई कब्जामा लिएको चीनले दाबी गरेकाे छ । आफ्नो सीमा क्षेत्रमा प्रवेश गरेको आरोपमा भारतीय सुरक्षाकर्मीले पूर्वी लद्दाखको डेमचक क्षेत्रबाट चीनका एक सैनिक पक्राउ गरेको जनाइएकाे छ । बिबिसीका अनुसार ती चिनियाँ सैनिकले सीमाको वास्तविक नियन्त्रण रेखा कटेर भारततर्फ आएकोले नियन्त्रणमा लिइएकाे भारतीय सैनिकको दाबी छ । यसरी […]
from News24 : Premium News Channel https://ift.tt/3kqBYvW
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।