ब्रेकिङ न्युज

6/recent/ticker-posts

दसैंको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौँ, ४ कात्तिक । नेपालीहरुको महान पर्व बडा दशैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिन्छ । ‘कुत्सितः ऊष्मा कूष्मा त्रिविधतापयुतः संसारः स अण्डे मांसपेश्यामुदररूपायां यस्याः सा कूष्माण्डाः’ अर्थात् तीन प्रकारका तापले युक्त विश्व ब्रह्माण्डलाई जसले आफ्नो उदरमा धारणा गरेको छ, ती भगवती कुष्माण्डाका नामले स्थापित छिन्। चौथो […]

from News24 : Premium News Channel https://ift.tt/35iHP0l

Post a Comment

0 Comments