ब्रेकिङ न्युज

6/recent/ticker-posts

दशैँमा भिडभाड गरि भोजभतेर गरे कारवाही गरिने

सुवास लामिछाने पर्वत, ३० असोज । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र पर्वतको बिहीबार बसेको बैठकले दशैँ तिहार छठ जस्ता चाडपर्वको अवसरमा कसैले भोजभतेर तथा जुवातास खेल्ने र भिडभाड गर्ने खालका कुनै पनि गतिबिधि सञ्चालन गरेको पाईए कारवाही गरिने भएको छ । जिल्ला बाहिरबाट आएका ब्यक्ति अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसको अनुगमन सम्बन्धित वडा अध्यक्ष […]

from News24 : Premium News Channel https://ift.tt/3k3Z1N8

Post a Comment

0 Comments