फ्रान्सेली शहर लियोमा भएको गोलीबारीमा एक ग्रीक अर्थोडक्स पादरी गम्भीर रुपमा घाइते भएका छन् ।गोलीबारीपछि हमलाकर्ता घटनास्थलबाट फरार भएतापनि प्रत्यक्षदर्शीका आधारमा एक संदिग्धलाई हिरासतमा लिइएको छ ।हमलाको उद्देश्य अहिलेसम्म पत्ता लाग्न सकेको छैन । प्रशासनले हत्या प्रयासको मामिलामा अनुसन्धान सुरु गरेको छ ।यो घटनाअघि हालै दक्षिण फ्रान्सेली शहर नीसमा एक चर्चमा चक्कू हमलामा तीनजनाको मृत्यु भएको थियो ।फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले यसलाई इस्लामी आतंकी हमला बताएका थिए र अतिरिक्त सुरक्षाबलला
from रातोपाटी https://ift.tt/34MllFC
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
9 months ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।