काठमाडौँ, १६ कात्तिक । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई पराजित गरेको छ। शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबादले बेङ्ग्लोरलाई ५ विकेटले हराएको हो। शनिबार राति भएको दोस्रो खेलमा सनराइजर्स हैदराबाद विजयी भएको हो । यूएईको सारजाहमा भएको खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो । […]
from News24 : Premium News Channel https://ift.tt/3mKxJMN
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।