काठमाडौँ, २० कात्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) टी—ट्वान्टी क्रिकेट अन्तरगत मुम्बई इण्डियन्स फाइनलमा प्रवेश गरेको छ । गएराति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनल प्रवेश गरेको हो । दुबई अन्तराष्ट्रिय रंगशालामा बिहीबार राति सम्पन्न पहिलो क्वालिफायरको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले दिल्लीलाई ५७ रनले हराउँदै फाइनल पुगेको […]
from News24 : Premium News Channel https://ift.tt/32kh8Ya
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।