दोलखा,२१ कात्तिक । लामो समय लकडाउन लम्बिँदा चीज उद्योगले किसानबाट दूध संकलननै बन्द गरेको छ । दुग्ध विकास संस्थाको चीज उत्पादन तथा बिक्रीवितरण केन्द्र चंखुले गत भदौदेखि किसानबाट दूध संकलन बन्द गरेको हो । लकडाउनका कारण चीजको बजार खस्केका कारण केन्द्रले चीज बनाउन प्रयोग हुने चौंरीको दूध संकलनमा रोकेको हो । केन्द्रले स्थानीय चौंरीपालक किसानहरूबाट […]
from News24 : Premium News Channel https://ift.tt/2IbAbg1
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।