ब्रेकिङ न्युज

6/recent/ticker-posts

हिउँ छिचोल्दै सीमामा सुरक्षा गस्ती

 चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको हुम्लाको  हिल्सामा  स्थापना  भएको  सीमा  सुरक्षा चौकी (बीओपी)का सुरक्षाकर्मी हिउँ छिचोल्दै गस्ती गरिरहेका छन् । यस क्षेत्रमा केही  दिनअघि  हिमपात  भएको  र  तापक्रम  माइनस सात डिग्री सेल्सियससम्म झरे पनि सुरक्षाकर्मीले नियमित गस्ती छोडेका छैनन् ।हिल्साको  सीमा  सुरक्षा  चौकीका  इञ्चार्ज  सशस्त्र  प्रहरी  निरीक्षक सुरज केसीको नेतृत्वमा रहेको टोलीले किट

from रातोपाटी https://ift.tt/2IxuMR8

Post a Comment

0 Comments