काठमाडौँ, ८ पुष । संसद् विघटन भएसँगै प्रत्येक निर्वाचन क्षेत्रमा खर्च हुने ४ करोड रुपियाँ (स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम) को बजेट के हुने भन्ने प्रश्न उठेको छ । आउँदो वैशाख १७ र २७ गते दुई चरणमा चुनाव गराउन कसरी खर्च जुटाउने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आइतबारको भेटमा निर्वाचन आयुक्तहरुले अर्थमन्त्री विष्णु पौडेलसमक्ष सोधेका […]
from News24 : Premium News Channel https://ift.tt/3nJwNZW
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।