एजेन्सी, ८ पुष । इटालियन सिरी ‘ए’ मा युभेन्टसले आफ्नै घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको छ । गएराति भएकाे खेलमा युभेन्टस फियोरेन्टिनासँग ३-० गाेल अन्तरले पराजित गरेकाे हाे । याे हारसँगै युभेन्टसकाे अपराजित यात्रा सकिएकाे छ । १० खेलाडीमा समेटिएको युभेन्टसमाथि सहज जित दिलाउनकाे लागि डुसान भ्लाहोभिक र मार्टिन कासेरेस समान एक-एक गाेल गरे । […]
from News24 : Premium News Channel https://ift.tt/3phipZ5
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।