ब्रेकिङ न्युज

6/recent/ticker-posts

स्थानीयको अवरोधले दुईवटा टावर निर्माण नहुँदा मर्स्याङ्दी–काठमाडौँ डबल सर्किट रोकियो

काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई दिगो र स्थिर बनाउने गरी नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको मर्स्याङ्दी–काठमाडौँ डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । धादिङको सिद्धिलेक गाउँपालिकामा गाड्नुपर्ने दुईवटा टावर र चार किलोमिटर तार जडानको कामबाहेक सबै काम सकिएको छ ।लोड सेन्टरका रूपमा रहेको काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति गर्ने प्रमुख प्रसारण लाइनका रूपमा यो प्रसारण लाइन चार वर्षपहिले बनाउन थालिएको थियो । उपत्यकामा हाल त्रिशूली, कुलेखानी र लामोसाँघुदेखि विद्युत् आपूर्

from रातोपाटी https://ift.tt/36Rpmdc

Post a Comment

0 Comments