ब्रेकिङ न्युज

6/recent/ticker-posts

कसैको दुःख हटाउन चाहनुहुन्छ भने आफूमा दुःख सहने क्षमता हुनुपर्छ

कहानीः स्वामी विवेकानन्द र उनकी गुरु आमा शारदासँग जोडिएको घटना छ । विदेशयात्रामा जानुअघि विवेकानन्द आफ्नी गुरु शारदासँग अनुमति माग्न र आशीर्वाद लिन पुगे ।उनले गुरुलाई भने, ‘आमा म संसारको दुःख हटाउन चाहन्छु । म निकै लामो यात्रामा जाँदैछु । तपाईं मलाई आशीर्वादसहित यस्तो ज्ञान दिनुहोस् जुन विश्व कल्याण्को उद्देश्यमा मलाई काम लाग्न सकोस् ।’शारदा निकै सहज र विद्वान थिइन् । उनी त्यतिबेला भान्साको काम गरिरहेकी थिइन् । उनले विवेकानन्दको कुरा सुनिन् र भान्सामा राखिएको चक्कूतर्फ इशारा गर्दै भन

from रातोपाटी https://ift.tt/36ViaMU

Post a Comment

0 Comments