ब्रेकिङ न्युज

6/recent/ticker-posts

नर्वेमा पहिरोः कम्तीमा २१ जना बेपत्ता, थुप्रै घर नष्ट

नर्वेको एक गाउँमा पहिरो जाँदा १० जना घाइते भएका छन् भने २१ जना बेपत्ता भएको खबर प्रकाशित छ । थुप्रै घर माटोमा मिलेका छन् । लगभग ७ सय जनालाई नर्वेको गेजरड्रम गाउँबाट सुरक्षित बाहिर निकालिएको छ । यो गाउँ राजधानी ओस्लोबाट उत्तर–पूर्वमा लगभग २५ किलोमिटर टाढा छ । एक व्यक्ति गम्भीर रुपमा घाइते भएको खबर छ । प्रधानमन्त्री एर्ना सोलबर्गले हाल स्थिती निकै असामान्य भएको र हेलिकोप्टरबाटै राहत–उद्धार कार्य गर्न सकिएको जानकारी दिएका छन् । उनले पत्रकारसँग भने, ‘यो अकल्पनीय घटना

from रातोपाटी https://ift.tt/2WW45cD

Post a Comment

0 Comments