ब्रेकिङ न्युज

6/recent/ticker-posts

‘बहुरुपी’ कोरोना महाव्याधिको १ वर्ष : धेरै कुरा थाहा पाउन अझै बाँकी नै छन् !

  डिसेम्बर ३१ । आजभन्दा ठीक १ वर्षअघि अर्थात् सन् २०१९ को डिसेम्बर ३१ का दिन चीनले विश्व स्वास्थ्य संगठनलाई कोरोनाभाइरसबारे पहिलो पटक रिपोर्ट गरेको थियो । त्यसबेला उक्त समस्यलाई ‘निमोनियाको रहस्यमय नयाँ किसिम’ भनिएको थियो, त्यसको कुनै आधिकारिक नाम तय भएको थिएन ।त्यसको एक हप्ताभित्रै, चिनियाँ वैज्ञानिकहरुले उक्त रहस्ययमय भाइरसको जिनोम सिक्वेन्सको पहिचान गरेका थिए । अर्थात् उनीहरुले भाइरस बन्ने जेनेटिक कोडलाई पत्ता लगाएका थिए । तीनहप्ताभित्रै पहिलो टेस्ट किट बनेको थियो र विश्

from रातोपाटी https://ift.tt/385HCQN

Post a Comment

0 Comments