काठमाडौं, ८ पुष । कोरोना भाइरसको महामारीका बीच पनि चालू आर्थिक वर्ष २०७७र७८ को कात्तिक महीनामा पनि विप्रेषण आप्रवाह उच्च देखिएको छ । कोरोनाको महामारीका कारण विप्रेषण आप्रवाह घट्ने अनुमान गरिए पनि नेपालमा विप्रेषण आप्रवाह उच्च मात्रामा आउने क्रम जारी रहेको छ । नेपालमा मासिक औसतमा ७३ अर्ब रुपैयाँको हाराहारीमा विप्रेषण भित्रिने गर्छ । तर, […]
from News24 : Premium News Channel https://ift.tt/3rpskh5
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।