काठमाडौं, ८ पुष । पठाओ चालकहरूले आपूmहरूबाट लिइँदै आएको कमिशन घटाउनुपर्ने सहितका ११ बुँदे माग राइड शेयरिङ कम्पनी पठाओलाई बुझाएका छन् । उनीहरूले आफ्ना माग पूरा नभए राइड नै बन्द गर्ने चेतावनी कम्पनीलाई दिएका छन् । सोमवार ७५ जना चालकले कम्पनीमा संयुक्त मागपत्र बुझाएका हुन् । हाल कम्पनीले चालकबाट प्रतियात्रु २० प्रतिशत कमिशन लिने गरेको […]
from News24 : Premium News Channel https://ift.tt/3nINSTN
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।