ब्रेकिङ न्युज

6/recent/ticker-posts

नेपालको होटलमा आपत्तिजनक स्थितीमा भेटिएका भारतका तीन न्यायाधीश बर्खास्त

भारतको बिहारमा तीन न्यायाधीशलाई सेवाबाट बर्खास्त गरिएको छ । तीनै न्यायाधीश केही वर्ष अघि नेपालमा महिलासँग एक होटलमा आपत्तिजनक स्थितीमा भेटिएका थिए । राज्यको सामान्य प्रशासन विभागले सोमबार यसबारे सूचना जारी गरेको हो । सूचनाका अनुसार हरि निवास गुप्ता, जितेन्द्र नाथ सिंह र कोमल राम बर्खास्तीमा परेका हुन् ।यो बर्खास्ती १२ फेब्रुअरी २०१४ देखि लागू हुने र तीनै न्यायाधीश सेवानिवृत्तिपछि पाइने लाभबाट वञ्चित हुने सूचनामा जानकारी दिएको छ । समाचार एजेन्सी पिटिआईका अनुसार त्यतिबेला हरि निवास गुप्त

from रातोपाटी https://ift.tt/3piNvzK

Post a Comment

0 Comments