ब्रेकिङ न्युज

6/recent/ticker-posts

गोबिन्दाले अंग्रेजी बोल्न नजान्दा वेटरको जागिर पाएनन्

बलिउडका निकै चर्चित अभिनेता गोबिन्दाले डिसेम्बर २१ मा आफ्नो ५७ औं जन्मदिन मनाएका छन् । ७० र ९०को दशकमा बलिउडमा एक किसिमको राज नै गरेका गोबिन्दाको अभिनय र नृत्यको जादु प्रशंसकको मानस्पटलमा अझै पनि ताजै छ । तर गोबिन्दाको अहिले जति नाम र दाम छ, वाल्यकाल उनको खासै सहज रहेन । उनका बुबा अरुण आहुजाले ४० वर्ष फिल्म उद्योगमा काम गरेका थिए । उनकी आमा निर्मलादेवी प्रसिद्ध क्लासिकल सिंगर एवं गायिका थिइन् । वाल्यकाल गरिबीमा बितेको थियो । उनी जन्मिनु अघि नै उनको उनको बुबा ऋणमा डुबिसकेका थिए ।जवान हु

from रातोपाटी https://ift.tt/2WGzNui

Post a Comment

0 Comments