ब्रेकिङ न्युज

6/recent/ticker-posts

क्रिसमसपछि अमेरिकामा संक्रमण अवस्था थप भयावह हुने डा. फाउचीकाे चेतावनी

एजेन्सी, २३ मंसिर । अमेरिकाका वरिष्ठ सरुवारोग विशेषज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसपछि कोरोना भाइरसको संक्रमणदरमा थप उच्च विन्दुमा पुग्ने चेतावनी दिएका छन् । डा. फाउचीले क्रिसमसमा हुने भेला तथा जमघटहरुले त्यसपछिका दिनको संक्रमण अवस्था थप भयावह हुने चेतावनी दिएका हुन् । क्रिसमस र नयाँ वर्षको अवधिमा हुने पारिवारिक भेटघाट तथा जमघटले संक्रमण नियन्त्रण अभियानमा ठूलो जोखिम निम्त्याउन […]

from News24 : Premium News Channel https://ift.tt/3qCbxXT

Post a Comment

0 Comments