ब्रेकिङ न्युज

6/recent/ticker-posts

प्रधानमन्त्री ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै, समसामयिक विषयमा पनि छलफल गरिने

काठमाडौँ, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । आफ्नै पार्टीभित्र विवाद बढेको, विपक्षीले संसद् अधिवेशन बोलाउन माग गरेको र राजतन्त्रको पक्षमा प्रदर्शन भइरहेका बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको हो । आज दिउँसो ११ बजे बालुवाटारमा बस्ने सर्वदलीय बैठकमा राजावादीहरुले पछिल्लो समय देशभर गरेका विभिन्न प्रदर्शनबारे चर्चा गरिने भएको छ । […]

from News24 : Premium News Channel https://ift.tt/3oxRHv3

Post a Comment

0 Comments