५ पुस, कैलाली । सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सभामुख थापालाई संक्रमण पुष्टि भएको उनको सचिवालय जानकारी दिएको छ ।
थापालाई केही दिनदेखि हल्का ज्वरोसमेत आएको थियो । थापा अहिले होम आइसोलेसन रहेको स्वकीय सचीव कविन्द्र रोकायाले जानकारी दिए ।
from Online Khabar https://ift.tt/3ro2ZV0

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।