एजेन्सी, ५ पुष । शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले इल्चेमाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले इल्चेलाई ३-१ ले पराजित गरेको हो । एट्लेटिकोलाई सहज जित दिलाउनको लागि उरुग्वेली फरवार्ड लुइस सुआरेजले दुई गोल गरे भने डिएगो कोस्टाले एक गोल थपे । इल्चेका लुकास बोएले सात्वना गोल फर्काए । खेलको ४१औं मिनेटमा […]
from News24 : Premium News Channel https://ift.tt/3p6F4Y6
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।