ब्रेकिङ न्युज

6/recent/ticker-posts

बिहिबार कुन राशि भएकाहरुले के गर्ने, के नगर्ने ?

विसं.२०७७ साल मंसिर २५ गते । बिहीबार । ईश्वी सन् २०२० डिसेम्बर १० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–दशमी, ०६ घडी ४८ पला, बिहान ०९ बजेर २८ मिनेट उप्रान्त एकादशी । नक्षत्र– हस्त, ०४ घडी ०० पला, बिहान ०८ बजेर २१ मिनेट उप्रान्त चित्रा । योग–सौभाग्य, २७ घडी ४३ पला, बेलुकी ०५ बजेर ५० मिनेट उप्रान्त शोभन । करण– भद्रा, बिहान ०९ बजेर २८ मिनेट उप्रान्त बव, बेलुकी ०८ बजेर २० मिनेट उप्रान्त बालव । आनन्दादिमा&n

from रातोपाटी https://ift.tt/33ZQfK6

Post a Comment

0 Comments