एजेन्सी, २ पुष । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मिस गर्दा युभेन्ट्स इटालियन सिरी ए फुटबलमा बराबरीमा रोकिएको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले एटलान्टासँग १-१ गोलको बराबरी खेलेको हो । खेलको २९ औं मिनेटमा युभेन्ट्सका लागि फेडेरिको चिसाले गोल गर्दै टिमलार्य अग्रता दिलाएका थिए । उनले रोड्रिगो बेन्टाकुरकाे पासमा गाेल गरेका […]
from News24 : Premium News Channel https://ift.tt/3p03IcK
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।