ब्रेकिङ न्युज

6/recent/ticker-posts

नेपाल प्रवेश गर्न विदेशी नागरिकले पालना गर्नुपर्ने ३ सर्त

सरकारले स्थलमार्गका अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्न विदेशी नागरिकलाई कडा प्रावधान समेटिएका तीन सर्त पालना गर्नुपर्ने आदेश जारी गरेको छ । कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिन थालेपछि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बुधबारदेखि लागू हुने गरी भारत र चीनतर्फका नाकाबाट विदेशीलाई प्रवेशका लागि ७२ घण्टाभित्र गरिएको नेगेटिभ पीसीआर रिपोर्ट, क्वारेन्टाइनमा बस्न १० दिनका लागि होटल बुक गरेको प्रमाण र त्यसका आधारमा स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने आदेश जारी गरेको हो ।&nb

from रातोपाटी https://ift.tt/3eGpkrn

Post a Comment

0 Comments