ब्रेकिङ न्युज

6/recent/ticker-posts

काठमाडौं उपत्यकामा कोभिड बिरामी कुन अस्पतालमा कति ?

राजधानीका धेरैजसो अस्पतालमा कोभिडका नयाँ बिरामीलाई सहजै भर्ना गरेर उपचार गर्न सकिने अवस्था छैन । कोभिड बिरामीका लागि छुट्याइएका सबै शय्या भरिइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार दिनहुँ जटिल प्रकारका संक्रमितको संख्या बढिरहेकाले चाप थेग्न राजधानीमा तत्काल करिब हजार शय्याभन्दा बढीको अक्सिजनसहित उपचार दिन सकिने अस्थायी अस्पताल आवश्यक भइसकेको छ । सिकिस्त बिरामी बढिरहेकाले केही अस्पतालले थप बिरामीलाई सेवा दिन क्षमता विस्तारको तयारी थालेका छन् । हाल उपत्यकाका अस्पतालमा सामा

from रातोपाटी https://ift.tt/3nsNnOb

Post a Comment

0 Comments