मनमा चिसो पसेको छ, कतै फेरि पनि कोरोनाले छोइ हाल्यो के गर्ने रु कतै मरिने पो हो कि रु मन बहकिनुमा कारण स्पष्ट छ, गत साउनमा संक्रमित भएँ र १३ दिन कोभिड अस्पतालमा बसें। डाक्टरको सही उपचार पाएर सकुशल घर पनि फर्किएँ।तर अहिले कोरोना संक्रमणको दोस्रो लहरको चपेटाले अस्तव्यस्त बनाउन थालेको छ। उपचारका लागि अस्पतालको बेड समेत नपाउने अवस्था छ। वीरगन्जमा दिनहुँ जाँच गराउनेमध्ये आधाभन्दा बढीमा संक्रमण भेटिन थालेको छ। अवस्था जति भयावह बने पनि यहाँका नागरिकमा लापरवाहले सीमा नाघिरहेकै छ। उनीहरूले स्वास्थ्यका सा
from रातोपाटी https://ift.tt/3dZG5yB
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।