ब्रेकिङ न्युज

6/recent/ticker-posts

राजेन्द्र महतो भन्छन् : दलको नेता भैसकें, अब एजेन्डा नबनाऔं

जनता समाजवादी पार्टी (जसपा) का बरिष्ठ नेता राजेन्द्र महतोले आफू संसदीय दलको नेता भइसकेको र संसद सचिवालयबाट त्यसको जानकारीसमेत आइसकेको बताएका छन् । जेठ ८ गते बालकुमारीमा बस्ने केन्द्रीय समितिको बैठकमा यो विषय एजेण्डा नबन्ने पनि महतोको दाबी छ ।दलको नेतासम्बन्धी विवादबारे महतो भन्छन् ‘महन्थ ठाकुरजीले संसदीय दलले दलको नेता चयन गरेको प्रष्ट बताउनुभएको छ । तर, उहाँ (उपेन्द्र यादव) ले त्यसै फेसबुकमा निर्णय खारेज भएको भनिदिनुभयो । त्यसको अर्थ छैन । बहुमतले मान्ने र एउटा व्यक्तिले  नमानेर हुन्

from रातोपाटी https://ift.tt/3ozfxIc

Post a Comment

0 Comments