ब्रेकिङ न्युज

6/recent/ticker-posts

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी स्थायी कमिटी बैठक बस्दै छ । विहीबार ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा न्यूनीकरणका सन्दर्भमा आवश्यक निर्णय गर्न बैठक बस्न लागेको माओवादीका स्थायी समिति सदस्य गणेश साहले बताए। उनका अनुसार बैठकबाट कोरोना भाइरस संक्रमणविरुद्ध पार्टी पंति परिचालन गर्ने सन्दर्भमा विभिन्न योजना र कार्यक्रमहरु घोषणा गरिनेछ।कोरोना भाइरसको संक्रमण नियन्त्रणबारे पार्टीले गर्नसक्ने कार्यक्रमका विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल &lsqu

from रातोपाटी https://ift.tt/3f0BnRu

Post a Comment

0 Comments