ब्रेकिङ न्युज

6/recent/ticker-posts

बागमतीमा उपनिर्वाचनको मतदान शुरु हुँदै, नतिजा आजै आउने

बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान बिहीबारबिहान ९ बजेदेखि सुरु हुँदैछ । मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ ।  शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८  मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र

from रातोपाटी https://ift.tt/33Y5IK7

Post a Comment

0 Comments