ब्रेकिङ न्युज

6/recent/ticker-posts

सातै प्रदेशमा अस्थायी अस्पताल बनाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमितको उपचारका लागि सातै प्रदेशमा तत्काल अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटर शैय्या सहितका अस्थायी अस्पताल बनाउन माग गरेको छ। कांग्रेस संसदीय दल कार्यसमितिको बुधबार बसेको बैठकले कोरोना उपचार र नियन्त्रणमा सरकारलाई गम्भीर बन्न आग्रह गर्दै संक्रमितको उपचारमा राज्यको सम्पूर्ण शक्ति र निकायलाई परिचालन गर्न माग गरेको हो।बैठकले मुलुकभरका अस्पतालमा आवश्यक मात्रामा शैय्या, अक्सिजन, सघन उपचार कक्ष शय्या र भेन्टिलेटरको व्यवस्थापन गर्न तथा सबैला

from रातोपाटी https://ift.tt/3ym4tm2

Post a Comment

0 Comments