ब्रेकिङ न्युज

6/recent/ticker-posts

नेपाललाई पार्टी पुर्नगठन गर्न केन्द्रीय सदस्यको सुझाव

 नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताले ‘पार्टी पुनर्गठन गरेर अघि बढ्नुपर्ने’ सुझाव दिएका छन् । पार्टी एकताका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली ‘इमानदार नभएको’ निष्कर्ष सुनाउँदै उनीहरूले ‘पार्टी पुनर्गठन गर्नुपर्ने’ सुझाव दिएका हुन् ।नेपाल समूहले बिहीबार आफूनिकट केन्द्रीय कमिटी बैठक राख्दै पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन् । छलफलमा सहभागी अधिकांश नेताले पार्टी पुनर्गठन गर्नुपर्ने सुझाव दिएको केन्द

from रातोपाटी https://ift.tt/3uQ3Jm4

Post a Comment

0 Comments