ब्रेकिङ न्युज

6/recent/ticker-posts

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

विसं २०७८ साल जेठ २१ गते शुक्रबार । इस्वी सन् २०२१ जुन ०४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ कृष्णपक्ष । तिथि–नवमी, ०१ घडी ४२ पला,  बिहान ०५ बजेर ५१ मिनेट उप्रान्त दशमी । नक्षत्र–उत्तराभाद्रपदा, ४६ घडी ४६ पला,  बेलुकी ११ बजेर ५२ मिनेट उप्रान्त रेवती । योग– प्रीति,  ०२ घडी ३५ पला,  बिहान ०६ बजेर १२ मिनेट उप्रान्त आयुष्मान । करण– गर,  बिहान ०५ बजेर ५१ मिनेट उप्रान्त वणिज, बेलुकी ०६ बजेर १३ मिनेट

from रातोपाटी https://ift.tt/3gchYN3

Post a Comment

0 Comments