ब्रेकिङ न्युज

6/recent/ticker-posts

ब्रिटिश कलेजको ब्यवस्थापनमा बुटवलमा नमस्ते एकेडेमी सञ्चालन हुने

काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमीको ब्यवस्थापन गर्ने भएको छ । सन् २०१२ देखि नेपालमा ब्रिटिस डिग्री प्रदान गरिरहेको कलेजको ‘ब्रिटिस एजुकेसन ग्रुप’ ले नमस्ते एकेडेमीलाई पनि ब्यवस्थापन गर्न लागेको हो ।स्थापनाकालदेखि नै अग्रगामी ग्लोबल कलेजको रुपमा खडा भएको टीबीसीले ब्यवस्थापनको साझेदारी गरेसँगै नमस्तेको शैक्षिक गुणस्तर पनि अन्तर्राष्ट्रियस्तरको हुने दावी गरिएको छ । कलेजका संस्थापक तथा कार्यकारी निर्देशक राजन कँडेल

from रातोपाटी https://ift.tt/36olEqg

Post a Comment

0 Comments