ब्रेकिङ न्युज

6/recent/ticker-posts

सर्वोत्तम सिमेन्टलाई ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र

सर्वोत्तम सिमेन्टलाई ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त भएको छ । नेपालको मध्य भाग नवलपरासीमा अवस्थित सिमेन्ट सर्वोत्तम सिमेन्ट लिमिटेडले देशकै सबैभन्दा उत्कृष्ट खानी पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आउने क्रममा गुणस्तरबाट ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको हो । जुन नेपालमै उत्पादन हुने सिमेन्टमध्ये उत्कृष्ट ग्रेड हो । आफ्नो स्थापनाको केही समयमा नै उत्कृष्ट उत्पादन तथा गुणस्तर पस्कँदै धेरैभन्दा धेरै सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल सर्वोत

from रातोपाटी https://ift.tt/3jXv9F5

Post a Comment

0 Comments