ब्रेकिङ न्युज

6/recent/ticker-posts

लक्ष्मी बैंकको १३० औँ शाखा बुढानिलकण्ठको गणेश चोकमा

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३० औं शाखा बुढानिलकण्ठको वडा न. ६ स्थित गणेश चोकमा सञ्चालनमा ल्याएको छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १३० शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरू पुगेका छ

from रातोपाटी https://ift.tt/3qUrucz

Post a Comment

0 Comments