ब्रेकिङ न्युज

6/recent/ticker-posts

एभरेष्ट बैंकको झन्डा सगरमाथाको चुचुरोमा

एभरेष्ट बैंकको झण्डा सगरमाथाको चुचुरोमा फरफराएको छ । एभरेस्ट बैंकले आफ्नो ब्रान्ड फेसका रुपमा रहेका कीर्तिमानी आरोह मिङ्माडेविड शेर्पा मार्फत सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहराउन सफल भएको हो ।  आज बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमका बीच सो झण्डा मिङ्माडेविड शेर्पाले बैंकका कार्यवाहक प्रमुख कार्यकारी  अधिकृत डा.संधिर कुमारलाई हस्तान्तरण गरेका छन् ।  सो कार्यक्रममा बैंकका सहायक महाप्रबन्धकहरु केशवराज पौडेल, आशुतोष शर्मा  तथा बैंकका बजार ब्यवस्थापन विभाग प

from रातोपाटी https://ift.tt/3qUZK7z

Post a Comment

0 Comments