ब्रेकिङ न्युज

6/recent/ticker-posts

विभिन्न रेन्जका सामसङ लन्ड्री केयर वासिङ्ग मेसिन नेपाली बजारमा

नेपालको सबैभन्दा भरपर्दो उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले पहिलो पटक बहुभाषी प्रयोगकर्ता इन्टरफेसको साथ एआई प्रविधियुक्त वासिङ मेसिन बजारमा ल्याएको छ । एआई प्रविधियुक्त फुल–अटोमेटिक फ्रन्टलोड बासिङ्ग मेसिनमाइको बब्ब टिएम प्रविधिको संयोजन गरिएको कम्पनीले जनाएको छ । जसले गर्दा कपडालाई ४५५ थप सुरक्षा प्रदान गर्दछ ।गुणस्तरीय धुलाईको लागि यो नयाँ मोडेलमा हाइजिन स्टिम प्रविधिको प्रयोग गरिएको छ, यस प्रविधिले ९९.९९ प्रतिशत ब्याक्टेरिया तथा एलर्जिनहरु हटाउन सक्छ । यी नयाँ मोडेलका वासिङ मेसिनल

from रातोपाटी https://ift.tt/3wm1Mic

Post a Comment

0 Comments