कालिकोटमा केबुलकार निर्माण गर्नका लागि बृहत छलफल भएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा केबुलकार निर्माणको प्रस्तावका विषयमा बृहत छलफल भएको हो । कालिकोट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला हो । केबुलकार कालिकोटको नरहरीथान गाउँपालिका– १ कोटावाडा एअरपोर्टदेखि मान्मा जोड्ने गरी बनाउने तयारी भएको छ । यो विषयमा सोमबार कालिकोटका सबै स्थानीय तहका प्रमुखसँग मुख्यमन्त्री शाहीले छलफल गरेका हुन् ।प्रदेश सरकारको आर्थिक वर्ष २०७८÷७९ को बजेटमा पनि कोटावाडादेखि
from रातोपाटी https://ift.tt/3eXLk1U
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।