ब्रेकिङ न्युज

6/recent/ticker-posts

वीरेन्द्रनगरमा होटल सञ्चालकसहित ८ जुवाडे पक्राउ

सुर्खेत प्रहरीले सोमबार साँझ एक जना होटल सञ्चालनसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ।  राजधानी वीरेन्द्रनगरको जुम्ला रोडमा रहेको सुर्खेती स्टाप होटलबाट जुवाडेलाई पक्राउ गरिएको  प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) रामप्रसाद घर्तीले उनीहरुलाई जुवा खेलिरहेको अबस्थामा पक्राउ गरिएको जानकारी दिए ।पक्राउ पर्नेमा  हाल वीरेन्द्रनगर-३ तातोपानी बस्दै आएका दैलेखको चामुण्डाका बर्ष ३० किरण विष्ट,  वीरेन्द्रनगर–६ रातोपुल बस्ने वर्ष २२ का

from रातोपाटी https://ift.tt/3eYivlA

Post a Comment

0 Comments