रोबर्ट लेवान्डोस्कीको गोलको मद्दतले चिरप्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डलाई हराउँदै बायर्न म्युनिखले जर्मन सुपरकपको उपाधि जितेको छ । मंगलबार भएको खेलमा बायर्न ३–१ गोलले विजयी बन्यो ।पहिलो हाफको अन्त्यअघि लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाए भने दोस्रो हाफको शुरुवातमा नै थोमस मुलरले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ६४ औँ मिनेटमा मार्को रिउसले एक गोल फर्काए पनि १० मिनेट पछि नै लेवान्डोक्सीले अर्को गोल थप्दै पुनः टोलीलाई दुई गोलको अग्रता दिलाए । आफ्नो पूर्वक्लब विरुद्ध यो
from रातोपाटी https://ift.tt/3gd2F7l
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।