साबिक विजेता म्यानचेस्टर सिटीले प्रिमियर लिगको नयाँ सिजनमा पहिलो जीत हासिल गरेको छ । शनिबार भएको खेलमा सिटीले नर्विचमाथि ५–० को शानदार जित हासिल गरेको हो ।खेलको सातौँ मिनेटमा नै नर्विचका गोलकिपर टीम क्रुलले आत्मघाती गोल गरेपछि सिटीले अग्रता लिएको थियो । २२ औँ मिनेटमा हालैमात्र १० करोड पाउन्डमा सिटीमा अनुबन्ध भएका ज्याक ग्रिलिसले टोलीका लागि पहिलो गोल गर्दै अग्रता दोब्बर बनाए ।दोस्रो हाफमा एमेरिक लापोर्टेले अर्को गोल थपे भने राहिम स्टर्लिङ र रिहाद महारेजले एक–एक गोल गर्दै सिटीलाई सहज
from रातोपाटी https://ift.tt/3sCfAEO
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।