साबिक विजेता इन्टर मिलानले सिरिए ए को नयाँ सिजनमा उत्कृष्ट सुरुवात गरेको छ । शनिबार भएको खेलमा इन्टरले ४–० को शानदार जीत हासिल गरेको हो ।मिलान स्क्रिनियारले खेलको छैटौँ मिनेटमा नै इन्टरलाई अग्रता दिलाए । नयाँ म्यानेजर सिमोनी इन्जाघीको नेतृत्वमा रहेको इन्टरले १४ औँ मिनेटमा अग्रता दोब्बर बनायो । हाकान काल्हानग्लूले इन्टरका लागि दोस्रो गोल गरे ।दोस्रो हाफमा अर्टुरो भिडाल र एडिन जेकोले गोल गर्दै डिफेन्डिङ च्याम्पियनलाई सहज जित दिलाए । गत सिजन इन्टरले ११ वर्ष वर्ष पहिलो पटक लिग उपाधि जिते
from रातोपाटी https://ift.tt/3j6jDpR
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।