अर्को चोटि कुनै जमघटमा एउटा सानो प्रयोग गर्नुहोला । मुख खोलेर ठुलो हाई गर्नुहोला । त्यसपछि तपाईंसँगै अरू कति जनाले हाई गर्छन् याद गर्नुहोला । त्यहाँ अरूले पनि तपाईंजस्तै हाई गर्ने सम्भावना प्रबल हुन्छ । र, यो लेख पढ्दै गर्दा तपाईंले पनि कम्तीमा एक पटक त पक्कै हाई गर्नै हुनेछ । तर, तपाईंलाई हाई अल्छी लागेर भने पक्कै आउने होइन । बरु हाईको बारेमा पढेर नै तपाईंलाई ‘हाई’ आउनेछ जसरी अरूलाई हाई गरेको देखेर वा सुनेर आउँछ ।अब प्रश्न आउँछ हाईको यो अनौठो सङ्क्रमण आखिर कसरी हुन्छ ? तर, त्योभन्दा
from रातोपाटी https://ift.tt/3DPrQqT
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
4 months ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।