ब्रेकिङ न्युज

6/recent/ticker-posts

बन्दसत्रमा ओलीले पेश गरे केन्द्रीय सदस्यहरुको नाम

१२ मंसिर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीको केन्द्रीय कमिटीको नाम पेश गरेका छन् ।

मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै केन्द्रीय सदस्यहरुको नाम पेश गरेका हुन् । ३०० जनाको नाम पढेपछि उनले भने, म चाहिँ छुटेँ, के गरौं । म पनि केन्द्रिय कमिटीमा पर्छु होला ?’



from Online Khabar https://ift.tt/3FVHbqg

Post a Comment

0 Comments