नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । केन्द्रीय निर्वाचन आयोगले निर्वाचनको कार्यसूची प्रकाशित गरेसँगै रावलले अध्यक्ष पदका लागि मनोनयन पत्र भरेका हुन् । मनोनयनको फारम भरेपछि रावलले आयोगले दर्ता गर्ने समय दिएसँगै त्यसलाई बुझाउने प्रतिक्रिया दिए ।यसअघि, अध्यक्ष मण्डलको बैठकमा पनि आफूले यसअघि नै अध्यक्ष पदमा उठ्ने घोषणा गरेको र अब मनोनयन दाखिला गराउने जानकारी दिएको पनि सञ्चारकर्मीहरूलाई बताए ।
from रातोपाटी https://ift.tt/315jLzq
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
2 months ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।