ब्रेकिङ न्युज

6/recent/ticker-posts

एमाले महाधिवेशन : फेरियो निर्वाचनको कार्यक्रम

नेकपा एमालेको केन्द्रीय निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम संशोधन गरेको छ । आयोगले एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको छ ।संशोधन गरिएको कार्यक्रम अनुसार उम्मेदवारको दरखास्त फारम वितरण १३ गते विहान ८ बजेदखि ९ः२० बजेसम्म राखिएको छ । त्यस्तै, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन बिहान १०ः३० बजे गर्ने र अन्तिम नामावली बिहान ११ः४० बजे गर्ने भनेको छ । मतदान साँझ ९ बजेदेखि बिहान ३ बजेसम्म गर्ने नयाँ तालिकामा उल्लेख छ ।यस्तो छ नयाँ कार्यतालिका

from रातोपाटी https://ift.tt/3FU7cGb

Post a Comment

0 Comments