ब्रेकिङ न्युज

6/recent/ticker-posts

एमाले बन्दसत्र : नाम पढ्दै ओली, को–को परे ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले तयार गरेको पदाधिकारी र सदस्यहरुको नामावलीलाई बन्दसत्रमा पेस गरेका छन् । आज दिनभर छलफल गरी तयार गरेको नामावलीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव ओलीले बन्दसत्रमा पेस गरेको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए । अध्यक्ष ओलीले ३०१ सदस्यी केन्द्रीय कमिटीमा २०० जना पुरुष र १०१ महिलाको नामावली वाचन गरेका छन् । वाचन गरेपछि उनले त्यसलाई पारित गर्न आग्रह गरेका छन् । यसमा केशव स्थापित, शान्ता चौधरी, रामचन्द्र मण्डल, सावित्रा राना, जुलीकुमारी महतो

from रातोपाटी https://ift.tt/319bZVt

Post a Comment

0 Comments