ब्रेकिङ न्युज

6/recent/ticker-posts

नाम छुटेकाहरूलाई सल्लाहकारमा राखिन्छ : केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय सल्लाहकार समिति केन्द्रीय समितिकै आकारमा बन्ने बताएका छन् । दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको नाम पेश गर्दै अध्यक्ष ओलीले नाम छुटेकाहरूलाई सल्लाहकारमा राख्ने बताए ।   निकै ढिलो गरी सुरु भएको बन्दसत्रमा अध्यक्ष ओली ले १०१ जना महिला र २०० पुरुष गरी ३०० जना केन्द्रीय सदस्यको  नाम पेश गरेका छन् ।

from रातोपाटी https://ift.tt/3rdE4Wx

Post a Comment

0 Comments